गाउँपालिका सङ्घको अध्यक्षमा काँग्रेसकी लक्ष्मी पाण्डे
काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासङ्घको नयाँ नेतृत्वका लागि राजनीतिक दलहरूले भागबन्डा टुङ्ग्याएका छन् । काठमाडौँमा भइरहेको तेस्रो राष्ट्रिय महाधिवेशनबाट चयन हुने नेतृत्वका लागि दलीय प्रतिनिधिका आधारमा पदाधिकारी भागबन्डा गरिएको हो...