नेकपा एसले माघमा महाधिवेशन गर्ने
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन माघमा गर्ने भएको छ। ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले माघ १४-१८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। अब बस्ने सचिवालय बैठकले महाधिवेशनबारे निर्णय गर्ने...