कोशी प्रदेशसभाका ज्येष्ठ सदस्य मण्डल राज्यमन्त्री नियुक्त
काठमाडौँ । नेपाली कांग्रेसका कोसी प्रदेशसभा सदस्य गयानन्द मण्डल कृषि राज्यमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री नियुक्त गरेका हुन्। मण्डलले बुधबार प्रदेश...