‘राजनीतिक दलबीच सहकार्य हुन नसक्दा चुनौती थपिएको छ’
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनताको शासन स्थापित गर्न योगदान पुर्याएका राजनीतिक दलबीच सहकार्य हुन नसक्दा केही चुनौती थपिएको बताएका छन् । गण्तन्त्र दिवसमा शुभकामना सन्देश दिँदै अधयक्ष तिमिल्सिनाले...