अर्काको श्रीमान्सँग जीवन जिउन सकिएन भन्दै सुसाईड नोट लेखेर शिक्षिकाले गरिन् आत्महत्या
काठमाडौँ । डोटीमा शिक्षिका मृत भेटिएको घटनामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वीचौकी गाउँपालिका-१ तल्लो फुलौटकी २७ वर्षीया जानकी खड्का मृत भेटिएको घटनामा शिक्षा तथा समन्वय एकाइ डोटीमा...