बाल सुधार गृहमा क्षमता भन्दा तेब्बर बालक, व्यवस्थापन चुनौतीपूर्ण
डोटी । डोटीको सदरमुकाम सिलगढीस्थित बाल सुधार गृहमा तोकिएको क्षमता भन्दा तेब्बर बालकहरू रहेका छन्। संघीय सरकारअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित उक्त बाल सुधार गृहमा २५ जनाको...