माओवादीबाट निर्वाचित भएर रास्वपाको प्रतिनिधि भएका गणेशराज गिरीलाई नेकपाको स्पष्टीकरण
काठमाडौँ । जिल्लाको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीलाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले स्पष्टीकरण सोधेको छ। नेकपाले २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न गिरीलाई निर्देशन दिएको हो । तत्कालीन नेकपा (माओवादी...