गणेशमान स्मृति उद्यान निर्माणका लागि थप रु एक करोड सहयोग
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गणेशमान स्मृति उद्यान निर्माणका लागि नागार्जुन नगरपालिकालाई थप रु एक करोड उपलब्ध गराउने भएको छ । नगर साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकाले नागार्जुन नगरपालिका–६ डाँडा पौवामा निर्माणाधीन सो...