एमालेमा फर्किए तत्कालीन ‘नेकपा एस’ रामेछापका उपसचिव खड्का
काठमाडौँ । तत्कालीन नेकपा एकीकृत समाजवादी रामेछापका उपसचिव गणेशबाबु खड्का एमालेमा फर्किएका छन् । एमालेले सञ्चालन गरेको घर फर्क अभियान अन्तर्गत उनी फर्किएका हुन् । यसअघि तीर्थ श्रेष्ठसहितका नेता फर्किएका...