उपेन्द्रलाई कारबाहीस्वरूप गठबन्धनबाट निष्काशन
काठमाडौँ । मधेसवादी दलहरू सम्मिलित सङ्घीय गठबन्धनले गठबन्धनका संयोजक तथा संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ । राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा सनिबार बेलुका बसेको गठबन्धनको बैठकले...