एमाले डडेल्धुराको अध्यक्षमा गजेन्द्र शाही निर्वाचित
काठमाडौँ । नेकपा एमाले डडेल्धुराको अध्यक्षमा गजेन्द्र शाही निर्वाचित भएका छन् । अध्यक्षमा शाही सहित उपाध्यक्षमा दुर्गा गिरि, सचिवमा सिद्धराज भट्ट, उप-सचिवमा प्रकाश बोहरा र इन्दिरा ताम्राकार निर्वाचित भएका हुन्...