३० फाल्गुन २०७६, शुक्रबार
इच्छाशक्तिकै कारण सकरात्मक परिणाम
धुलोधुँवाको पर्याय बनेको राजधानी काठमाडौँलाई खाल्डाखुल्डीको शहरका रुपमा आलोचना गर्नेको कमी थिएन । खाल्डाखुल्डीकै कारण सर्वसाधारणले सास्ती भोग्नु परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खाल्टाखुल्टी पुर्ने निर्देशन नदिएको पनि होइन तर...