गगन थापाले भने-‘शिक्षकको माग तुरुन्त सम्बोधन गरिनुपर्छ’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकको माग तुरुन्तै सरकारले पुरा गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस भातृसंगठन नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले सोमबार दमौली गरेको प्रशिक्षण...