जनयुद्धको स्कूलिङबाट आएका नेताहरूबीच एकता आजको आवश्यकता : ‘विप्लव’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी जनयुद्धको स्कूलिङबाट आएका नेताहरूका बीचमा एकता आजको आवश्यकता रहेको बताएका छन् । शुक्रबार साँझ नेपाल समाजवादी पार्टी (नेसपा) का नेता...