नवनियुक्त खेलकुद मन्त्री दीपक मनाङेले लिए शपथ
काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त खेलकुद मन्त्री राजीव गुरुङ(दीपक मनाङे)ले शपथ लिएका छन्। स्वतन्त्र हैसियतमा मनाङबाट गण्डकी प्रदेशसभामा जितेका मनाङेलाई केही बेर अघि मात्रै खेलकुद मन्त्री नियुक्त गरिएको थियो ।...