द्वितीय श्रेणीको तलब पाउँने मेयरका भतिजलाई अधिकृत सरहको तलब भत्ता
पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका भतिजा खेमराज आचार्यलाई नियम विपरीत तलब भत्ता प्रदान गरिएको छ । मेयरका स्वकीय सचिव रहेका खेमराजले द्वितीय श्रेणीको सेवा सुविधा पाउने भए पनि...