प्रधानमन्त्री नियुक्तिको खुशियालीमा मटिहानीमा दीपावली, लक्ष्मी सागरमा विशेष आरती
महोत्तरी । प्रधानमन्त्रीमा बालेन्द्र शाह(बालेन) नियुक्त भएको खुशियालीमा मटिहानी नगरपालिकामातहतका सम्पूर्ण कार्यालयहरूमा शुक्रबार साँझ दीपावली गरिएको छ । प्रधानमन्त्री नियुक्तिप्रति खुशी व्यक्त गर्दै नगर क्षेत्रका कार्यालयहरूले दीप प्रज्वलन गरी उल्लासपूर्ण...