कृषि तथा पशुपन्छी विकास र शिक्षा मन्त्रीलाई खुल्लापत्र
माननीय कृषि तथा पशुपन्छी विकास मन्त्रीज्यू, माननीय शिक्षा मन्त्रीज्यू, नमस्कार, देश दिनानु दिन कृषिमा परनिर्भर भइरहेको छ । यो देशमा सरकारी विश्वविद्यालयमा निःशुल्क कृषिमा स्नातक, स्नातकोत्तर गरेका शिक्षित जनशक्ति (विशेषतः...