१९ फाल्गुन २०७९, शुक्रबार
सहिद स्मारक ए-डिभिजन लिग आजदेखि सुरु हुँदै
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आजबाट सुरु हुँदै छ। आज हुने उद्घाटन खेलमा खुमलटार यूथ क्लब र फ्रेन्डस क्लब बीच प्रतिस्पर्धा हुनेछ। त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा...