नगरपालिका सङ्घ अध्यक्षमा पन्थी चयन
काठमाडौँ । गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी नेपाल नगरपालिका सङ्घ लुम्बिनी प्रदेश अध्यक्षमा निर्विरोध चयन भएका छन् । भैरहवामा सम्पन्न लुम्बिनी प्रदेशका नगर प्रमुखहरूको भेलाले पन्थीलाई अध्यक्षमा चयन गरेको...