एक महिनाभित्र ‘खाल्डा-खुल्डीरहित काठमाडौँ’ बनाउन निर्देशन
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षातको समय सकिएलगतै ‘खाल्डा-खुल्डीरहित काठमाडौँ’ अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौँका सडकमा मुख्य खाल्डा बनाउने खानेपानी तथा नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरेपछि...