सम्पूर्ण खाद्य शृङ्खलामा खाद्य स्वच्छता तथा गुणस्तरीयता व्यवस्थित गर्न नयाँ ऐन आउँदै
काठमाडौँ । नेपालको संविधानमा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने व्यवस्था छ । संविधानको धारा ४४ को उपधारा (१) मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने...