मन्त्री किरातीले विद्यालयलाई दिए खादा मालाबापतको रकम
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादा मालाबापतको रकम भोजपुरको अम्चोक गाउँपालिका-९ स्थित सरस्वती माविलाई हस्तान्तरण गरेका छन् । खादा मालाबापत शुभेच्छुकहरूले चन्दा बाकसमा जम्मा गरेका रकम...