खाडी गन्तव्य पुनः खुला भएसँगै वैदेशिक रोजगारीतर्फको प्रवाह बढ्दो
काठमाडौँ । खाडी तथा पश्चिम एसियाका गन्तव्यहरूमा वैदेशिक रोजगार पुनः सञ्चालनमा आएपछि श्रम स्वीकृति लिनेको संख्या तीव्र रूपमा बढ्न थालेको छ। केही समय अघिसम्म अवरुद्ध रहेको प्रक्रिया पुनः सुचारु भएसँगै...