खस-आर्य समुदायलाई आदिवासीमा सूचीकृत गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । खस-आर्य समुदायले आफूहरूलाई आदिवासीमा सूचीकृत गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विभिन्न सात वटा समुदायका अगुवाले खस-आर्य समुदायभित्रका ब्राह्मण, खस क्षेत्री, ठकुरी, सन्न्यासी-दशनामी, बाह्रपन्थी र रानाभाट-भाटलाई आदिवासीमा सूचीकृत...