सिपी गजुरेलको आरोप-प्रचण्ड खलनायकमा रूपान्तरण भए
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका कार्यवाहक महासचिव सिपी गजुरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नायकबाट खलनायकमा रूपान्तरण भएको आरोप लगाएका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले मङ्गलवार बुटवलमा...