२८ कार्तिक २०७७, शुक्रबार
खरको छानोमुक्त अभियानमा जुट्यो सरकार
काठमाडौँ । गरिब जनताले सधैँ रुनुपर्ने अवस्था रहँदैन जब सरकारले व्यवहारिक रूपमै विकासका नयाँ अभियानहरू कार्यान्वयनमा ल्याउँछ । हरेक वर्ष वर्षातको समयमा चुहिने खरको छानामुनि बसी रुनुपर्ने अवस्था हुन्छ गरिब...