एक करोड लागतमा बनेको मुक्त हलिया बस्ती खण्डहर बन्दै (फोटो फिचर)
डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–२ बगलेग नजिकको जङ्गलमा प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तड जोड्ने सिलगढी–झिग्राना सडकसँगै जोडिएको एउटा सानो गाउँ छ । सडकसँगै जोडिएको भिरालो पाखोमा टिनले छाएका तथा...