नेविसंघका केन्द्रीय सदस्य ऐडीको निधनप्रति नेपाली काँग्रेसद्वारा दुःख व्यक्त
काठमाडौँ । सवारी दुर्घटनामा परी नेपाल विद्यार्थी संघ (नेविसंघका केन्द्रीय सदस्य खड्क ऐडीको असामयिक निधन भएपछि नेपाली काँग्रेसले गहिरो दुःख व्यक्त गरेको छ। बाजुराको त्रिवेणी नगरपालिका-७ निवासी ऐडीको निधनलाई पार्टीले...