विराटनगरमा खटयात्रा आज निकालिने , प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा
विराटनगर । विराटनगरमा कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण खटयात्रा आज (मंगलबार) निकालिँदै छ । प्रदेश १ सरकारले खटयात्रा मनाउनका लागि झापा, मोरङ र सुनसरी जिल्लामा सार्वजनिक बिदा दिएको छ ।...