कर अधिकृत सापकोटाले रकमको स्रोत खुलाउन नसकेपछि अख्तियारलाई बुझाइयो
काठमाडौँ । नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लुम्बिनी प्रदेश सम्पर्क कार्यालय नेपालगन्जमा बुझाइएको छ। आफूसँग रहेको रकमको स्रोत खुलाउन नसकेपछि...