विरोधमा उत्रिएका खगेन्द्र सङ्ग्रौलालगायत नागरिक अभियन्ता पक्राउ
काठमाडौँ । बीएण्डसीलाई सम्बन्धन दिन लागिएपछि विरोधमा उत्रिएका खगेन्द्र सङ्ग्रौलालगायत नागरिक अभियन्ता पक्राउ परेका छन् । चिकित्सा शिक्षा आयोगको बैठकबाट बिएन्डसीलाई सम्बन्धन दिने निर्णय लिन लागिएपछि प्रदर्शनमा उत्रिएका अभियान्ताहरुलाई भाटभटेनी...