काँग्रेस छोडेका खगेन्द्र कर्णलाई रास्वपाले बनायो समानुपातिक उम्मेदवार
काठमाडौँ । नेपाली काँग्रेस परित्याग गरेका खगेन्द्र कर्ण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीको उम्मेदवार बनेका छन् । रास्वपाले निर्वाचन आयोगमा पेश गरेको ११० जनाको सूचीमा कर्णको नाम मधेसी क्लष्टरमा...