क्षीरेश्वरनाथको प्रमुखमा एमाले र उपप्रमुखमा काँग्रेस निर्वाचित
धनुषा । क्षीरेश्वरनाथ नगरपालिकामा प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली काँग्रेसले जित हात पारेको छ । प्रमुखमा एमाले सुखदेव यादवले काँग्रेसका उम्मेदवार योगेन्द्र पजियारलाई ६१३ मतान्तरले पराजित गर्दै विजयी हासिल...