युवा सङ्घका अध्यक्ष थेवेद्वारा पदभार ग्रहण
काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालको नवौँ महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेले पदभार ग्रहण गरेका छन् । थेबेसहित नवनिर्वाचित पदाधिकारीहरूले आज सङ्घको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पदभार ग्रहण गरेका हुन्...