निहीत स्वार्थले न्यायपालिकामा क्षयीकरण
संविधानमा जतिसुकै राम्रा अन्तरवस्तुहरु लेखिए पनि ती आफै क्रियान्वित हुँदैनन् । संविधानलाई जीवन्त र गतिशील बनाउन त्यसलाई व्यवहारमा आन्तरिकीकरण गर्न सक्नु पर्दछ । संविधानलाई चलायमान गर्ने शक्तिहरूको आचरण र व्यवहारमा...