नेपालकै पहिलो कन्स्ट्रक्सन मार्ट सञ्चालनमा, टिकटकमा प्रथम हुनेलाई एक लाख पुरस्कार
काठमाडौँ । क्षमादेवी ग्रुपले नेपालकै पहिलो कन्स्ट्रक्सन मार्ट सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमका बिच क्षमादेवी ग्रुपका सञ्चालक निरञ्जन कृष्ण श्रेष्ठ तथा सोमानी टाइल्स डेपुटीका सुजित कुमार मोहन्टी र...