विपत्तिको सूचना जारी गरेको विमान सुरक्षित अवतरण
काठमाडौँ । मध्यआकाशमा विपत्तिको सूचना जारी गरेको अस्ट्रेलियाको ध्वजाबाहक क्वान्टम विमान सिड्नी विमानस्थलमा सुरक्षित अवतरण भएको छ । एक सय ४५ जना यात्री बोकेर न्युजिल्याण्डको अक्ल्याण्डबाट उडेको बोइङ ७३७-८०० बिना...