सिटिजन्स बैंकद्वारा भर्चुअल क्रेडिट कार्ड सार्वजनिक
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । बैंकमा आयोजित एक कार्यक्रमकाबीच सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...