टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्रले बनाए चौथो अर्ध शतक
काठमाडौँ । क्रिकेटर दीपेन्द्र सिंह ऐरीले टी–२० अन्तर्राष्ट्रियमा चौथो अर्ध शतक प्रहार गरेका छन् । बिहीबार (आज) त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पपुवा न्यूगिनीविरुद्धको खेलमा उनले अर्ध शतक पूरा गर्दै समग्रमा...