अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले बनायो क्रान्तिकारी फोर्स
काठमाडौँ। माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले चुनाव लक्षित क्रान्तिकारी फोर्स गठन गरेको छ । मंगलबार माइतीघरमा मार्च पास गर्दै पवन कार्की नेतृत्वको असन्तुष्ट समूहले फोर्स घोषणा...