गठबन्धनले जिते गाउँ-गाउँमा विकासको लहर : चक्रपाणि खनाल
काठमाडौँ । आसन्न मंसिर ४ गतेको निर्वाचनको लागि प्रतिनिधि सभातर्फ कपिलवस्तुको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका चक्रपाणि खनाल (बलदेव) ले हलसम्मको राजनीतिक उपलब्धिको रक्षा गर्न गठबन्धनका उम्मेदवारको जीत आवश्यक...