बोस्नियाबाट फर्किएकी १८ वार्षिया युवती क्यारेन्टाइनमा
ललितपुर । बोस्नीयाबाट फर्किएकी १८ वर्षीया युवतीलाइृ गोदावरी नगरपालिकाको बज्रबाराही अस्पतालमा क्यारेन्टाइनमा राखिएको छ । उनी चैत २ गत बोस्नियाबाट नेपाल आएकी थिइन् । इटाली नजिकैको देश भएको र संक्रमण...