क्याम्ब्रिज विश्वविद्यालय विद्यार्थी युनियनको अध्यक्षमा काठमाडौँकी आस्था दाहाल निर्वाचित
काठमाडौँ । क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षमा आस्था दाहाल निर्वाचित भएकी छिन् । काठमाडौँकी आस्था विश्वकै प्रतिष्ठित क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षमा निर्वाचित भएकी हुन् । उनी विश्वविद्यालयको पोस्टग्राजुएटअन्तर्गत अध्यक्षमा...