‘गरिखाने शिक्षा, महानगरको इच्छा’ अन्तर्गत विद्यार्थीको नतिजा सुधार गर्न बिदाका समयमा क्याम्प
काठमाडौँ । कक्षा १० का विद्यार्थीहरूको शैक्षिक नतिजा सुधारका लागि काठमाडौँ महानगरपालिकाले दसैँ र तिहार पर्वका बिच अवधिमा ‘फेस्टिभल क्याम्प’ गर्ने भएको छ । क्याम्पमा सहभागी हुन २ हजार २७७...