काँग्रेसको चुनावमा फाेटाे पत्रकारको क्यामेरा डाउन
काठमाडौँ । नेपाली काँग्रेसको निर्वाचन समितिले सञ्चारकर्मीलाई बाहिर निकाल्न खोजेपछि फोटो पत्रकारले क्यामेरा डाउन गरेका छन् । निर्वाचनस्थल राष्ट्रिय सभागृहमा काँग्रेस महाधिवेशनको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई निर्वाचन समितिले बाहिर...