त्रिविको क्याफ्टेरिया निर्माण स्थगित
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, केन्द्रीय कार्यालयले बनाउन लागेको क्याफ्टेरिया हाललाई स्थगित भएको छ। विद्यार्थीको विरोधकाबीच ठेकेदारले निर्माण प्रक्रिया अगाडि बढाएको थियो । मंगलबार बिहान ठेकेदार पक्षले विद्यार्थी नेताहरूमाथि कुटपिट समेत गरेका...