काठमाडौँ महानगरपालिकाले स्थगित गरेको खोप कार्यक्रम पुनः सञ्चालन गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खोप अभावमा स्थगित गरेको कोेरोना विरुद्धको खोप कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६०–६१ वर्ष...