कोहलपुर-सुर्खेत सडकखण्डमा राति मोटरसाइकल चलाउन रोक
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउन रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गर्दै रत्न राजर्माग अन्तर्गत कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउनमा...