कोसी कोरिडोरको पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सकियो
काठमाडौँ। कोसी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सकिएको छ । त्यसअन्तर्गत सुनसरीको इनरुवाबाट सङ्खुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण...